गार्मेन्टबाट कृषि तालिम केन्द्र जाने सडक निर्माण हुने

भक्तपुर, १४ पौष । सडक विस्तार र विकासमा द्रुत गति लिएको भक्तपुरमा लोगो गार्मेन्टबाट खड्का टोल हुँदै कृषि तालिम केन्द्र जाने सडक आगामी २०७६ साल जेष्ट भित्रमा निर्माण सम्पन्न हुने भएको छ । शुक्रबार मध्यपुर नगरपालिका वडा नं ९ को वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बसेतको विशेष…