काठमाडौँ, ३ पौष । राजधानीमा आयोजित तीन दिने अन्र्तराष्ट्रिय युवा सम्मेलनको समापनको साँझ इजि पायोनियर स्कूल इटाछें भक्तपुरका स्काउट विद्यार्थीले प्रस्तुत गरेको पञ्चबुद्ध नृत्य स्वदेशी र विदेशी अतिथिहरुका लागि आकर्षणको केन्द्र बन्यो । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजिक सम्मेलन समापनका अवसरमा सो विद्यालयका स्काउट छात्राहरु सम्पदा शाक्य, सन्जिला न्याईच्याई, लसना ग्वयामरु, सजना दुवाल र रुपा गोलेले…