काठमाडौँ, २४ मङ्सिर । महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (सिड)ले नेपाल सरकारलाई नागरिकता र बालविवाहका सन्दर्भमा दुई वर्षमै प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । मिडिया एड्भोकेसी ग्रमु, महिला, काुनन र विकास मञ्च, युएनओमेनले संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा सरकारले प्रस्तुत गरेको प्रतिवेदनका सम्बन्धमा सिडले दिएको निर्देशनको बारेमा नागरिक समाजको तर्फबाट सिडद्वारा…