नादेम संस्थाको लक्ष्य ‘एक घर, एक प्राथमिक उपचारक’

ललितपुर २३ मङ्सिर । एक सयमध्ये नौ जनालाई हरेक दिन केही न केही प्राथमिक उपचार तथा एक हजार आकस्मिक उपचार आवश्यक पर्ने मध्ये पाँच जनालाई सिपिआर अति आवश्यक पर्छ । घाउ, चोटपटक, झाडापखाला लगायत साधारण उपचार विधिलाई प्राथमिक उपचार तथा मुटु र श्वासप्रश्वास प्रक्रिया चलाउन सिकाइने विधिलाई सिपिआर भनिन्छ । सिपिआर तालीम लिएकाले अस्पताल पुग्नुअघि…