चाँगुनारायण नगरपालिकाले नगरकोटमा गरेको कर स्थगनको यस्तो छ पाटो

भक्तपुर, २० मङ्सिर । पछिल्लो समय स्थानीय सरकारले कर बढाएको व्यापक विरोध आइरहेको समयमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले पर्यटकिय स्थल नगरकोट जाने पर्यटकलाई लगाउँदै आएको कर स्थगन गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले गतवर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिका असोज २९ गतेदेखि आ–आफ्नो स्थानमा पर्यटकसँग कर लिर्दैं आएका थिए । उक्त पर्यटकियस्थल जान पर्यटकले दोहोरो कर…