पाल्पा, १८ मंसिर । पाल्पाको शिद्धबावा हेडबक्स नजिकै तिनाहु नदीमा खस्दा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहानै बुटवलबाट घर तानसेन मदनपोखरा आउने क्रममा लु ३० प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ–३, हेडबक्स नजिकैबाट तिनाहु नदीमा खस्दा मदनपोखराका–९, का ३८ वर्षका गणेश रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकदेखि १ सय मिटर तल तिनाहु…