भक्तपुर, १२ मङ्सिर । पछिल्लो समयमा आफ्नो जन्मदिन केक काटेर, मदिरा भोज गरेर मनाउने विकृति बढीरहेको समयमा बालकोटका शिक्षा सेवी एवम् समाज सेवी हेमन्तकुमार कार्कीले भने असहायहरुसँग खुसी बाँड्दै आफ्नो जन्मदिन मनाएर उदाहरणीय कार्य गरेका छन् । बालकोट स्थित महेन्द्र शान्ति मावि व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कार्की शिक्षा विकासको लागि समर्पित व्यक्ति हुन । १०…