कात्तिक १६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माणको प्रकृयामा अघि बढेको राष्ट्रिय गौरवको आयोजना रंगशालाको टेण्डर आगामी २०७६ जेष्ठसम्ममा टेण्डर गर्ने लक्ष्य राखेर अघिबढेको बताउनुभयो । आज प्रस्ताबित निर्माण स्थलको निरक्षन युवा तथा खेलकुद मन्त्रायलयको प्राविधिक सहितको जग्गा छनौट समिति, नापी, मालपोत, भूमिसुधार कार्यालयका…