असोज १८, रसुवा । रसुवामा विद्युत महसुल नतिर्ने ४२ ग्राहक कालो सूचीमा परेका छन् । कालो सूची पर्नेमा २ सय ६५ रुपयाँदेखि ६८ हजार ९ सय ३२ रुपयाँ नतिर्नेसम्म रहेका छन भने ४२ ग्राहकबाट २ लाख २० हजार १ सय ५७ रुपयाँ उठाउनुपर्नेछ । यो आर्थिक वर्षमा २७ ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । …