राजश्व विभागद्वारा हप्तामा ३ दिन कर प्रशासनको बजार अनुगमन

असोज १८, काठमाडौँ । आन्तरिक राजश्व विभागले हप्तामा ३ दिन कर प्रशासनको बजार अनुगमन गरिएको विभागले जानकारी दिएको छ। हप्तामा ३ दिन आइतबार, मंगलबार र बिहीबार  देशभरबाट एकैपटक बजार अनुगमनमा गइरहेको  र ४० वटा आन्तरिक राजश्व कार्यालय १९ वटा सेवा कार्यलयबाट एकैपटक अनुगमन गरिरहेको जनाएको छ । अनुगमनको क्रममा प्यान, भ्याट दर्ता भए नभएको हेर्ने, भएका भए कर तिरेनतिरेको हेर्ने, जरिवाना…