आफ्नै निवासमा मृत भेटिए पूर्व राजदूत झा

भदौ ४, काठमाडौँ ।  पूर्व नेपाली राजदूत केशव झा मृत भेटिएका छन् । काठमाडौंको बबरमहलमा रहेको आफ्नै घरमा झा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् । प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त…