जनताको भविष्यमाथि खेलवाड भए चिकित्कसलाई कारवाही : मन्त्री ढकाल

भदौ ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले उपचारका क्रममा जनताको भविष्यमाथि खेलवाड हुने प्रकारका कार्य भएमा चिकित्सकहरुलाई कानुनी कारवाही हुने वताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै मन्त्री ढकालले चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए कानूनको भागीदार हुनुपर्ने बताउँदै बिरामीको उपचार गर्दा…