आज १ बजे सासद बैठकः दलहरु आन्तरिक छलफलमा

साउन, ११ काठमाडौ । डा गोविन्द केसीका माग सरकारले सम्वोधन गर्ने सहमति भएपछि सहमतिले नयाँ मोड लिएको छ । अब चिकित्शा शिक्षा विधेयकलाई कसरी अगाडी बढाउने भन्नेमा दलहरुले आन्तरिक छलफल चलाएका छन् । सत्तासिन दल र प्रतिपक्ष दललले बिहानै आकस्मिक बैठक बोलाएका छन् । आजको संसद बैठकअघि सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्ष…