असार १३, पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्रलाई कोल्बुङ नसारिएको भन्दो जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रीएपछि विवाद उत्कर्षमा पुगेको छ । गत पुस १४ मा गाउँपालिका केन्द्रको टुंगो लगाउन भएको निर्वाचनमा कोल्बुङलाई केन्द्र बनाउन बहुमत प्राप्त भएको थियो । निर्वाचन भएको छ महिना बित्दा पनि नसारिएको भन्दै गाउँपालिकाका अधिकांश वडाका जनप्रतिनिधिहरू संघर्ष समिति…