असार १०, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५र७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दै १२ वटा गौरवका योजनाका साथमा फेवाताल संरक्षणलाई उच्च प्राथमिकता दिदै प्रस्तुत गरेको छ । नगर प्रमुख मानबहादुर जिसीले प्रस्तुत गरेको बजेटमा ४ अर्ब ३३ करोड ७५ लाख २० हजार रुपैयाँ बाहृय आय र…