असार ६, काठमाडौं । बासबारीस्थित न्युरो अस्पतालका संंस्थापक डा.उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गर्दै डा. देवकोटालाई सम्मान स्वरुप उनको नाम राखिएको छ । अस्पतालको नाम अब ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ भएको छ । यसअघि अस्पतालको नाम ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो । वीर अस्पतालमा…