जेष्ठ २९, काठमाडौं । संवैधानिक परिषदको बैठक आज बसी प्रधान न्यायाधीशको नाम सिफारिस गर्ने भएको छ । संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था अनुरुप आजको वैठक वस्न लागेको हो । प्रधान न्यायाधीशका लागि यसअघि नै…