जेष्ठ २४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीको युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले आफ्नो विकासको नीतिलाई व्यवहारमा उतार्दै सडक शिलान्यास गरेका छन् । सांसद वस्नेतले बुधवार सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट गोकुलघाटदेखि खड्का गाउँ जाने सडक स्तरउन्नती गर्न सो सडकको शिलान्यास गरेका हुन् । सो सडकको निम्ती सांसद वस्नेतकै विशेष पहलमा…