सर्वसाधारणसँग जोडिएको काम, रोजगारी, स्वाभिमान र सम्मान बढाउने बजेट : अर्थमन्त्री खतिवडा

जेष्ठ १६, काठमाडौं । नेकपाका नेता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको काम, रोजगारी, स्वाभिमान र सम्मान बढाउने खालको बजेट बनाएका साथै बजेट अनुहार केन्द्रित बजेट भएको बताएका छन् । डा. खतिवडाले बुधबार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै आफुले पहिलोपटक संघीय सरकारको पहिलो बजेट ल्याएको बताएका छन् । संघीय सरकारको पहिलो बजेट भएपछि विगतका…