जेष्ठ १२, काठमाडौं । सरकारले मलेसियामा रोजगारीका लागि कामदार जाने प्रक्रिया स्थगन गरेसँगै वार कि पारको लडाई शुरु गरेको छ । पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले विभिन्न संयन्त्रमार्फत मलेसिया जाने कामदारबाट भईरहेको असुली रोक्ने संयन्त्र हटाउन मलेसियाली सरकारमाथि दबाव सिर्जना गर्दै अब भिसा लागिसकेका बाहेक कामदार तत्कालै मलेसियामा जान नपाउने भएका छन् । मलेसियाको…