प्रम ओलीले घोषणा गरेको तीन दिनमै कार्यान्वयन : भारतीय फिल्ड अफिस बन्द हुने

जेष्ठ ८, काठमाडौं । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको छ । २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । नेपाल कम्युनिष्ट…