बढ्यो गोलभेँडाको मूल्य

काठमाडौँ, २७ फागुन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो । सबैभन्दा धेरै तराईको सानो गोलभेँडाको मूल्यमा २२.२२ प्रतिशत वृद्धि भएको छ । हिजो मंगलबार प्रतिकिलो औसत मूल्य ४५ रुपैयाँ रहेकोमा आज बुधबार १० रुपैयाँ बढेर ५५ रुपैयाँ पुगेको छ । यसैगरी, सानो…