काठमाडौँ, ३ कात्तिक । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत्को नयाँ वर्ष ११३८ का अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गर्नुभएको छ । नेपाल एउटा मौलिक संस्कृति…