काठमाण्डौ उपत्यकाका साथै,धुलिखेल र दोलखामा पनि इन्द्रजात्रा मनाइँदै

काठमाडौ,२० भदौ। भाद्र शुक्ल चतुर्दर्शीका दिन मनाइने इन्द्रजात्रा आज परेको छ । काठमाडौं उपत्यकालगायत धुलिखेल, दोलखामा इन्द्रको पूजाअर्चना गरी इन्द्रजात्रा मनाइँदैछ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन गत आइतबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि जात्रा सुरु भएको हो । इन्द्र जात्राको अघिल्लो दिन सोमबार ५ सय ४ कुमारी पूजा गरिएको छ । जात्राको…