इराक, १७ भदौ । इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आत्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको यस आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका इराकी अधिकारी जानकारी दिएका छन । राजधानी बग्दादबाट…