पुनःनिर्माणका लागि १३१ जनाले रु तीन लाख बुझे

बनेपा, १९ भदौ । काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि १३१ घरपरिवारले तीन पटक गरी प्रयेक घरपरिवारले रु तीन लाख लिएका छन् । भूकम्पपीडितले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख गरी कूल रु तीन लाख लिएका हुन् । जिल्लामा कूल ७२ हजार ४१७ भूकम्पपीडितले नाम…