हेल्थ डेस्क सञ्चालनमा ढिलाइ

काठमाडौँ, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत भए पनि क्यामरा जडान गर्न नसक्दा हालसम्म सञ्चालनमा आउन सकेको छैन् । आगमन स्थलमा राख्ने थर्मल स्क्यानर क्यामरा जडानका वतानुकूलित कोठाको आवश्यकता पर्ने हुँदा कहाँ कसरी राख्ने भन्ने टुङ्गो नहुँदा सञ्चालनमा आउन नसकेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम…