काठमाडौँ, २९ बैशाख । आज २०८२ साल वैशाख २९ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ। दीर्घकालीन योजना सफल बन्नेछन्। स्वास्थ्यको ख्याल आफैं गर्नुपर्ने दिन छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। वृष : आज व्यापारमा गरेको खर्चबाट राम्रो आम्दानी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राम्रा काममा थोरै…