यस्तो छ गुरुङको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल

काठमाडौं, १० असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संको आसन्न निर्वाचनका लागि प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च लगायतका व्यवसायीहरुको संयुक्त व्यवसायी समूहले उमेद्ववारी घोषणा गरेको छ । मञ्च, वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका साथै अन्य विभिन्न संस्थाहले संयुक्त प्यानल बनाएर उमेद्ववारी घोषणा गरेका हुन् । निर्वाचनका लागि मञ्चका तर्फबाट अध्यक्षमा रोहन गुरुङले उमेद्ववारी घोषणा गरेका छन्…