भक्तपुर, ६ असार । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम यहाँ पनि सुरू भएको छ । बिमा कार्यक्रममा पाँच जनाको परिवारले वार्षिक रू दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रू ५० हजारसम्मको उपचार सेवा पाउने गरी कार्यक्रम सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिनुभयो । पाँचभन्दा बढी…