काठमाडौँ, २८ बैशाख । आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। योजना सफल बन्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। वृष : तपाईंमाथि आज राज्यको निगरानी रहनेछ। स्वास्थ्यमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। काम…