काठमाडाँै, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणजस्तै मधेस, पहाड र हिमालका जनताको उत्साहपूर्वक व्यापक जनताको सहभागितामा हुने विश्वास दिलाउनुभएको छ । नेपाल टेलिभिजनको ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रममा उहाँले पहिलो चरणको निर्वाचनमा शान्तिपूूर्ण रुपमा उत्साहपूर्ण तवरले सम्पन्न भएकामा आफूलाई गौरव महसुस भएको बताउनुभयो । पहिलो चरणको निर्वाचनले दोस्रो…