नेपालकै जेठो पुस्तकालयमा धार्मिक आकर्षण बढ्दो

मोहम्मद इमरान खान कपिलवास्तु १० बैशाख ।कपिलवास्तु जिल्लामा नेपाल अधिराज्यकै पहिलो राष्ट्रिय मदरसा संघले कृष्णनगरमा स्थापना गरेको पुस्तकालयमा नेपालकै सबैभन्दा जेठो मदरसा कपिलवस्तुको कृष्णनगरका सर्फराज अहमद खान अहिले जामिया सिराजुल उलूम अलसल्फियामा फजिलत स्नातक मा अध्ययनरत छन । तर उनीसँग अध्ययन गर्ने सम्पूर्ण पुस्तक छैन । हरेक दिन उनी अध्ययन गर्न पुस्तकालय पुग्ने गर्छन ।…