एमाले अध्यक्ष ओलीसहितका नेताहरुद्वारा दिवंगत राईको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे । धुम्रबाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष ओलीले आज श्रद्धाञ्जलि दिएका हुन। सडक दुर्घटनामा परी उपचारका क्रममा वीर अस्पतालमा निधन भएका २७ वर्षीय राईलाई श्रद्धाञ्जलि दिन राईको शव परीक्षणपछि पार्टी कार्यालय पु¥याइएको थियो । उक्त…