काठमाडौं, १५ माघ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्षको ल्होछारसम्म एमालेको हैसियत अहिलेको भन्दा दोब्बर हुने वताएका छन् । पार्टी निकट लोकतान्त्रिक तामाङ संघले सोनाम ल्होछारको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीन वर्ष अघिको गणितीय हैसियतमा रहेको वताए । उनले एमालेले अवसर पाएका बेला आफ्नो हैसियत…