काठमाडौँ, ३ वैशाख । सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल सरकारसँग ६१ हजार २५९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको हो । जसमा यूरिया मल १८ हजार ३१६ मेट रहेको छ । यस्तै, ३० हजार ८०८ मेट डीएपी रासायनिक मल मौज्दात छ भने,…