२४ घण्टामा विपदमा परेर चार जनाको मृत्यु

काठमाडौँ, ४ जेठ । विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका छन् । हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना…