‘पर्यावरणीय–प्रशंसनीय’ कार्यमा नेप्सेम्याक

भक्तपुर, २३ चैत । सफा, सन्दर र हराभरा वातावरण निर्माण गर्ने महत्वपूर्ण लक्ष्य लिएर काठमाडौँ उपत्यकासहित काभ्रेका सहरी क्षेत्रका घर–घर, टोल–टोल, सडक–सडक, गल्ली–गल्ली स्थानीय सरकारको सहयात्री बनेर फोहोर व्यवस्थापनमा लागेको संस्था हो, नेप्सेम्याक । सफाइ भनेको उज्ज्वलता, निर्मलता, स्वच्छता, पवित्रता हो । सफाइप्रति प्रेम र फोहोरप्रतिको घृणा भावले मानिसको सरसफाइप्रतिको दृष्टिकोण स्पष्ट पार्दछ । सरसफाइ…