सुधार केन्द्रमा एक युवकको शङ्कास्पद मृत्यु

जनकपुर, ९ फागुन । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा शङ्कास्पद मृत्यु भएको छ । बुधबार साँझ निधन भएका यादव दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका थिए । सुधार केन्द्रका व्यवस्थापक सञ्जीव शर्माका अनुसार, राजकुमार लागू पदार्थ दुर्व्यसनीमा थिए । उनलाई बुधबार बिहान घाँटीमा कफ जम्ने र…