हलेसीमा आगोले तीन घर जले, ४ घण्टामा आगो नियन्त्रणमा

खोटाङ, ५ फागुन । धार्मिकस्थल हलेसी बजारमा भएको आगो करिब चार घण्टापछि यिन्त्रणमा आयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा  राति करिब ११ः०० बजे निभाइएको हो ।  आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर…