काठमाडौँ, १३ फागुन । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आरुघाट आधारभूत अस्पतालका अन्सुअर मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया…