आजको मौसम

काठमाडौँ, १६ माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।  विभागका अनुसार देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।  तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ…