हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला, २४ मंसिर । हिमाली भेग हुम्लामा हिमपात भएको छ । हुम्लामा हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म हुम्ला सदरमुकाम…