काठमाडौँ, १ मंसिर । देशभर चार हजार तीन सय हेक्टरमा कफी खेती विस्तार भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । आजदेखि लागू हुनेगरी बोर्डले विभिन्न जातका कफीको नयाँ मूल्य निर्धारण गरेको हो । हरेक वर्ष बोर्डले कफीको नयाँ मूल्य निर्धारण गर्ने गरेको छ । नयाँ मूल्यअनुसार फ्रेस…