काठमाडौँ, ३० कार्तिक । काठमाडौँको वायु प्रदूषणमा केही सुधार आएको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौँ विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ । आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ । बिहीबार काठमाडौँ विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १…