घट्यो सुनको मूल्य

काठमाडौँ, ६ फागुन । नेपाली बजारमा बुधबार (फागुन ६) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रुपैयाँले घटेको हो । आजका लागि प्रतितोला तीन लाख ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन हिजो तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, चाँदीको मूल्य…