काठमाडौँ, १५ कार्तिक । श्रमिक बालबालिकाको समस्या, माग तथा आवाजको अभिलेखिकरणका लागि विज्ञको सुनुवाई “लिसनिङ टु एक्सपर्ट” परियोजना अन्तरगत ३६५ जना श्रमिक बालबालिकासँग अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । शिक्षा र बालसंरक्षणको क्षेत्रमा क्रीयासिल आसमान नेपालले किन्डरनटहिल्फे जर्मनीसँगको सहकार्यमा सन् २०२३ को अक्टोबरदेखि २०२५को अक्टोबर महिनासम्म देशका विभिन्न भेगका ३६५ जना बालबालिकासँग छलफल तथा अन्तरवार्ता…