आजको राशिफल

काठमाडौँ, ६ कार्तिक । आज २०८१ साल कार्तिक ६ गते मंगलबारको राशिफल ।   मेष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन हो। गैरसरकारी संस्थाबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। झगडा भएको भए कानुनले तपाईंलाई साथ दिनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नसके दिन रमाइलो बन्नेछ। वृष : तपाईं राम्रो बोले पनि साथीभाइले नराम्रो सुन्ने अवस्था सिर्जना हुनसक्छ।…