काठमाडौँ, २४ असार । आज २०८१ साल असार २४ गते सोमबारको राशिफल । मेष : नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारको साथमा बसेर मिठो कुरा खाने अवसर प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुने योग छ। परिवारलाई सही सुझाव दिन नसक्दा पीडा हुनेछ। वृष : समय राम्रो छ। बोलीको प्रभाव रहनेछ।…