काठमाण्डौ,२३ असार । धेरैलाई लागेको थियो, यसपल्ट पनि कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाकै भेट हुन सक्छ । तर, ब्राजिलको टिम क्वार्टर फाइनल पार गर्न असफल रह्यो । अघिल्लो संस्करणको कोपा अमेरिका फाइनलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको थियो ।उपाधि दाबेदार मानिएको ब्राजिल घर फर्किएको खेलसँगै प्रतियोगिताको क्वार्टरफाइनल खेल सकिएको छ ।…